Saturday, January 25, 2025
थप

    कोरोना संक्रमित ६ सय २३ थपिएसँगै ५ हजार नाघेः ४ सय ८७ जना संक्रमणमुक्त

    सञ्चार हाउस, काठमाडौँ । पछिल्लो २४ घन्टामा ६ सय २३ जन कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमित ५ हजार नाघेका छन् ।
    पछिल्लो २४ घन्टामा ६ सय २३ जनमा कोरोना संक्रमण भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४५ जनाको परीक्षणमा ६ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।
    यसका साथै पछिल्लो २४ घन्टामा ४ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
    जसमध्‍ये ४ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् ।
    यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै