Friday, December 8, 2023
थप

    5G राउटरका कारण थप लोकप्रिय बन्दै DIGILINK

    असोज १५, काठमाडौँ । नेपालको इन्टरनेटको दुनियाँमा डिजिलिङ्कले 5G राउटर भित्र्याएसँगै उपभोक्तामा लोकप्रियता छाएको छ ।

    डिजिलिङ्कले इन्टरनेटको दुनियाँमा नयाँ पाइला चाल्दै नेपालमा 5G राउटर भित्र्याएको हो ।

    डिजिलिङ्कले उत्पादन गरेका सामानहरू डिजिटल इक्युपमेन्ट सप्लायर्स प्रा.लि.द्वारा नेपालभर बजारीकरण हुँदै आएको छ । देशैभर केवल टेलिभिजन ISP मा उपयोग हुने उपकरण जस्तै: Optical Fiber, OLT Switch र अन्य उपकरणहरू पनि डिजिटल इक्युपमेन्ट सप्लायर्स प्रा. लि. द्वारा बिक्री हुँदै आएको छ ।

    उच्च गुणस्तरीय र सुपथ मूल्यका कारण नेपाली बजारमा डिजिलिङ्का सामानहरु दिनानुदिन लोकप्रिय बन्दै आइरहेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै