Home समाचार मुख्य समाचार पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमणः ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमणः ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त

0
पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमणः ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त

असार १८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ ।

६ हजार ५ सय ६६ पीसीआर परीक्षणमा १ हजार ३ सय ९१ जनामा र ४ हजार ३० एन्टिजेन परीक्षणमा ९ सय ८ जनामा गरी २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here