Saturday, May 18, 2024
थप

    संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनका भातृ संगठन सडकमा

    असार १०, काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका भातृ संगठन सडकमा उत्रिएका छन् । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

    दर्शनका क्रममा सहभागीहरूले ‘असंवैधानिक कु खारेज गर’, ‘विधिको शासन लागू गर ।’, ‘प्रतिगमन नाइके केपी ओली मुर्दावाद !’, ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो’, ‘कोभिड–१९ खोपको तत्काल व्यवस्था गर ।’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै