Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

    असार ७, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० रहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै