Tuesday, July 21, 2026
थप

    पहिरो खसेर तामाकोशीको बहाब रोकियो, सतर्क रहनुस्ः जिल्ला प्रशासन कार्यालय (सूचनासहित)

    असार ५, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दोलखाले चीनतर्फबाट पहिरो गएर तामाकोशी नदीको प्रवाह रोकिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
    शुक्रबार राति ९ बजेर ४५ मिनेट जाँदा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जानकारी सुचनामार्फत गराएको छ । । रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको कार्यालयले जानकारी दिएको छ ।
    कार्यालयले तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन उक्त नदिका किनारा तथा नजिकका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
    सूचना पढ्नुहोस्

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै