Saturday, August 1, 2026
थप

    पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    जेठ ३०, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
    अस्पताल स्रोतका अनुसार खनालको सामान्य अवस्था रहेको छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको पारिवारिक स्रोतले जानकारी दियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यस अघि खनाललाई कोरोना संक्रमण भइसकेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै