Saturday, May 18, 2024
थप

    उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा एक सुत्केरीको मृत्यु

    जेठ ३१, काठमाडौँ । उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा एक सुत्केरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको उच्च रक्तचापका कारण मृत्यु भएको हो । शिशुलाई जन्म दिएपछि रक्तश्राव सुरु भएको थियो ।
    डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पताल नलगी स्थानीय पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले बच्चा जन्मिएपछि उच्च रक्तस्राव भई उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयबसीको दाबी रहेको छ ।
    कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै