Saturday, May 18, 2024
थप

    प्रहरीले बालुवाटारबाट नागरिक अगुवालाई पक्राउ गर्यो

    जेठ २८, काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवायीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको विषयलाई लिएर बिरोध जनाउन निस्किएका अगुवामाथि प्रहरीले हस्तक्षप गरेको हो ।
    खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
    सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै