Home समाचार मुख्य समाचार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रीपरिषद्को विस्तारः गृहमा खगराज, सञ्चारमा नैनकला (विज्ञप्तिसहित)

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रीपरिषद्को विस्तारः गृहमा खगराज, सञ्चारमा नैनकला (विज्ञप्तिसहित)

0
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रीपरिषद्को विस्तारः गृहमा खगराज, सञ्चारमा नैनकला (विज्ञप्तिसहित)

जेठ २७, काठमाडौँ । प्रधानमन्त्री शर्मा केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को विस्तार गरेकी छिन् । उनले ७ मन्त्री र १ राज्यमन्त्री नियुक्ती गरी मन्त्री परिषद् विस्तार गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।’ भनिएको छ ।
राष्ट्रपतिले सिफारिस गरेको विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here