Saturday, May 18, 2024
थप

    डा. केसी समर्थकहरूको आन्दोलनः बीएन्डसीलाई सम्बन्धन नदिन माग

    जेठ २७, काठमाडौँ । बीएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै डा. केसीका समर्थक अलायन्स ग्रुपका ६ जना युवा प्रदर्शनकारी प्रकाउ परेका छन् । बिहीबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा. केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
    सरकारले नियम नपुर्याइ सम्बन्धन दिएको उनीहरुको भनाइ रहेको छ । यस अघि पनि सरकारलाई अबरदारी गराइसकेका छन् । खबरदारी गराएपछि सरकारले ध्यान नदिएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै