Saturday, May 18, 2024
थप

    कविताः गुरु कृपा !

    गुरु कृपा भयो भने।।
    असम्भव नै छैन यहाँ ।

    गुरु कृपा भयो भने
    शब्दहरूको मुहान यो,
    मनव चोली मुहान खोल्यो भने
    असम्भव नै छैन यहाँ ।।

    आध्यत्मको सृष्टि हो यो
    इतिहासलाई खोज्यो भने
    सन्तहरुको तपोवन मा
    अनुसन्धान भयो भने ।।

    असम्भव नै छैन यहाँ,
    सत शास्त्रको कार्यलय यो
    खोजी गर्न चाह्यो भने ।
    मनव चोला अथाह ज्ञान हो
    गुरु कृपा भयो भने।।

    असम्भव नै छैन यहाँ
    अमृतको मुहान हो यो
    गुरु मन्त्र पायो भने ।
    ध्यान र ज्ञानको मन्दिर यो
    दैनिक अभ्यास भयो भने ।।

    असम्भव नै छैन यहाँ
    केवल ईश्वरको लागि हो यो ।
    मिल्यो शरीर मनिसको
    यसलाई बुज्न सक्यो भने।।

    असम्भव छैन केही यहाँ
    गुरु कृपा भयो भने
    जय सद गुरुदेव ।।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै