Saturday, May 18, 2024
थप

    पार्टी एकतामा शीर्ष नेता नै समस्याका मूल जडः नेता योगेश भट्टराई

    जेठ २५, काठमाडौँ । नेकपा एमालेको एकतामा पार्टीकै शीर्ष तीन नेतालाई लिएका छन् । उनले आज बिहानै सामाजिक सञ्चालमा स्टाटस राख्दै उक्त कुरा बताएका हुन् ।
    उनले भनेका छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड झलनाथ खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।’
    उनले थपे, ‘कमरेड झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’
    उनले शीर्ष तीन नेता गम्भीर भएर छलफल गरेर निश्कर्ष निकाले पार्टी जोगाउन सकिने बताएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै