Friday, April 12, 2024
थप

    नेपाली भाषामा बाख्रा पालन पुस्तिका

    सञ्चार हाउस, काठमाडौँ । नेपालीमा पशुपालन पुस्तिका, किसानहरूको फाइदाको लागि हामीले नेपाली भाषामा नेपाली पशुधन पुस्तिका तयार गरेका गरिएको छ ।यहाँ बाख्रापालन पुस्तिका डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।

    यस उत्तर पुस्तिकामा बाख्रा पालनसम्बन्धी सम्पूर्ण जानकारी राखिएको छ । आधुनिक व्यवसायिक पशुपालनका लागि यो बाख्रापालन पुस्तिका उपयोगी रहेको छ । यस पुस्तिकामा बाख्रा बिरामी हुँदा त्यसको उपचारको लागि औषधि उपचार र उपचार विधिको बारेमा चर्चा गरिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै