Home कृषि काठमाडौँका विभिन्न स्थानमा रापाइँको चटारो

काठमाडौँका विभिन्न स्थानमा रापाइँको चटारो

0
काठमाडौँका विभिन्न स्थानमा रापाइँको चटारो

सञ्चार हाउस, काठमाडौँ । पर्याप्त पानी परेसँगै काठमाडौँका विभिन्न स्थानहरुमा रोपाइँ थालिएको छ । काठमाडौँको मनोहरा खोला किनारस्थित चाँगुनारायण नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा किसानहरुले धान रोप्न थालेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको भए पनि किसानहरु आफ्नो कृषि कार्यमा व्यस्त छन् ।


केही दिनदेखि उपत्यका आसपासका क्षेत्रमा लगातार जस्तो पानी परिरहेको छ । पानी परेसँर्ग किसानहरु धान रोप्नमा व्यस्त छन् । जारी निषेधाज्ञाका कारण केही गाह्रो भएता पनि किसानहरु आफ्नो अनुकूलता हेरेर धान रोपिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here