Home अन्तराष्ट्रिय चक्रवातका कारण मुम्बई नजिकैको समुद्री तटमा ९० जना बढी बेपत्ता

चक्रवातका कारण मुम्बई नजिकैको समुद्री तटमा ९० जना बढी बेपत्ता

1
चक्रवातका कारण मुम्बई नजिकैको समुद्री तटमा ९० जना बढी बेपत्ता

४ जेठ, काठमाडौं । अरब सागरमा आएको ताउ ते चक्रवातका कारण मुम्बईको समुद्री तटमा एक सानो जहाज डुब्दा ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारतीय जलसेनाका अनुसार जहाजमा २७० जना सवार थिए, जसमध्ये १७७ जनाको उद्धार गरिएको छ ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । अन्य तीन व्यापारिक जहाज अझै पनि अरब सागरमा रहेका छन् । जसमा सात सयभन्दा बढी मानिस छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here