Friday, April 12, 2024
थप

    ९ हजार १९८ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ७६७ जना निको

    काठमाडौँ — २४ घण्टामा देशभर ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।


    A man takes a polymerase chain reaction (PCR) test for the coronavirus disease (COVID-19) in Kathmandu, Nepal October 9, 2020. REUTERS/Navesh Chitrakar

    यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै