Monday, April 15, 2024
थप

    सदस्यता नवीकरण र अधिवेशन रोक्न ओली पक्षसँग नेपाल पक्षको माग

    साउन २१, काठमाडौँ । नेकपा एमालेका माधवकुमार नेपाल पक्षले केपी ओलीपक्षसँग अधिवेशनको प्रक्रिया रोक्न माग गरेको छ । बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै आफू पार्टी एकताभन्दा बाहिरको कुरा सोच्न नसक्ने बताएका छन् ।

    नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै