Home समाचार मुख्य समाचार मदन पुरस्कार गुठीले सार्वजनिक गर्यो नौ श्रेष्ठ पुस्तकको सूचीः कसका कुन पुस्तक परे ? (सूचनासहित)

मदन पुरस्कार गुठीले सार्वजनिक गर्यो नौ श्रेष्ठ पुस्तकको सूचीः कसका कुन पुस्तक परे ? (सूचनासहित)

0
मदन पुरस्कार गुठीले सार्वजनिक गर्यो नौ श्रेष्ठ पुस्तकको सूचीः कसका कुन पुस्तक परे ? (सूचनासहित)

साउन १४, काठमाडौं । मदन पुरस्कार गुठीले २०७७ सालमा प्रकाशित पुस्तक मदन पुरस्कार छनोटको लागि नौ श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।

शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको हो । गुठीले गत वर्षभरि प्रकाशित भएका २२२ पुस्तकबाट अन्तिम नौ पुस्तकलाई चयन गरेको हो ।

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँ राशिको रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यो पुरस्कार प्राप्त गरेको थियो ।

छनाेटमा परेका पुस्तककाे सूची

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here