Home समाचार मुख्य समाचार पछिल्लो २४ घन्टामा २ हजार ६ यस ७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

पछिल्लो २४ घन्टामा २ हजार ६ यस ७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

0
पछिल्लो २४ घन्टामा २ हजार ६ यस ७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

असार ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पीसीआर परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६ सय ३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here