Saturday, January 25, 2025
थप

    एमालेमा ओली र नेपाल पक्षबीच भएको १० बुँदे सहमतिमा के उल्लेख छ ? (पढ्नुहोस् पूर्णपाठसहित)

    असार २७, काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले दुवै पक्षबिचको एकता नजिक रहेर १० बुँदे सहमति गरेका छन् ।

    सिंहदबारमा झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । कार्यदल सोमबारदेखि सक्रिय भएको हो । वार्ता सम्पन्न भएपछि नेता प्रदी ज्ञवालीले निर्णय पढेर सुनाएका थिए ।

    आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

    कार्यदलले प्रस्तुत गरेकाे १० बुँदे सहमति

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै