Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ७६ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

    असार ११, काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २१ जना र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५५ जना गरी २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४ हजार ५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १ हजार ५२ पुगेको छ । तीमध्ये ८ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४ सय १३ संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै