Home समाचार मुख्य समाचार अर्घाखाँची र प्यूठान जोड्ने पक्की पुल भत्कियो

अर्घाखाँची र प्यूठान जोड्ने पक्की पुल भत्कियो

0
अर्घाखाँची र प्यूठान जोड्ने पक्की पुल भत्कियो

सञ्चार हाउस, असार ३, कामाडाैं ।

देशै भरि मनसुन सुरु भएपछि प्यूठानको झिमरुक नदीमा आएको बाढीले अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला र प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।

उक्त पुलकाे चार दिन अगाडि मात्रै ढलान कार्य सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here