Saturday, December 9, 2023
थप

    पछिल्लो २४ घन्टामा २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

    जेठ ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।
    पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ६ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै