Friday, April 12, 2024
थप

    पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ८४ मा संक्रमण, ६ हजार २ सय ९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

    जेठ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
    ८ हजार ५ सय ६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४ सय ९४ नमुना परीक्षणमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ । जसमध्ये ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ रहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै