Saturday, May 18, 2024
थप

    माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता गर्यो

    जेठ २३ गते, मोरङ । नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ ।
    प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । पत्रमा मुख्यमन्त्री शेरधन राई सरकार सञ्चालनमा पूर्ण रुपमा असफल भएको, कोभिड रोकथाम तथा उपचारमा सुशासन कायम गर्न नसकेको, संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको कारण आफूहरुले समर्थन फिर्ता गरेको उल्लेख गरिएको छ ।
    माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै