Home समाचार मुख्य समाचार केपी ओलीले बोलाए केन्द्रीय कमिटी बैठकः के विषयमा छलफल गर्ने खुलाइएन

केपी ओलीले बोलाए केन्द्रीय कमिटी बैठकः के विषयमा छलफल गर्ने खुलाइएन

0
केपी ओलीले बोलाए केन्द्रीय कमिटी बैठकः के विषयमा छलफल गर्ने खुलाइएन

असार २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैटक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here