Home समाचार मुख्य समाचार बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

0
बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

जेठ २५, काठमाडौँ । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा फालिएको अवस्थामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
हत्या गरेर शव फालेको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अपराधीको खोजी गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here