Saturday, December 9, 2023
थप

    सरकारले छुट्यायो कृषिलाई ४५ अर्ब ९ करोड रकम बजेट

    सञ्चार हाउस, जेठ–१७ । आ.व. २०७७/२०८८ आर्थिक वर्षको लागि सरकारले कृषिको क्षेत्रमा बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारका तर्फबाट अर्थमन्त्रले बेजेट वक्तव्यका क्रममा कृषि कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको बताएका छन्।
    कृषि र पशुपन्छीको विकास गर्न आगामी आव २०७८/०७९ मा सो बजेट विनियोजन भएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले खेर गइरहेको र बाँझो जग्गालाई निजीक्षेत्रलाई लिजमा दिइने बताए ।
    सरकारले घोषणा गरेको यो बजेटमा रासायनिक मल खरिद गर्न दिइएको रकम पनि समावेश गरिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै