Saturday, May 18, 2024
थप

    अमेरिकालाई एमसिसी फिर्ता लान वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)

    मंसिर २४, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् ।

    अहिलेकै अवस्थामा नेपालले संसदबाट पारित गर्ने अवस्था नरहेको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् ।

    विज्ञप्तिमार्फत गौतमले भनेका छन्, ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    अमेरिकाले एमसिसी फिर्ता लिए नेपालको हित हुने वामदेव गौतमले बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै