Saturday, May 18, 2024
थप

    प्रकाश सापकोटाको ‘परदेशी आयो’मा केतनको स्वर‚ विपिनको अभिनय (भिडियो सहित)

    काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा कर्णप्रिय गीत ‘परदेशी आयो’को भिडिओ रिलीज भएको छ । भिडिओमा अभिनेता बिपिन कार्कीले मनछुने अभिनय गरेका छन् ।

    चाडपर्व चलिरहेको समयमा रिलीज गरिएको यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शाइएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडिओमा देखिन्छ ।

    प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडिओमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडिओका सम्पादक बिकाश दाहाल हुन् ।

    हेर्नुहोस् परदेशी आयोको भिडियो ।

     

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै