Saturday, December 9, 2023
थप

    पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमणः ३२ जनाको मृत्यु

    साउन ४, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपाल अधिराज्यभर २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल ११ हजार ६ यस ६४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

    थप ३२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोनाबाट मुक्त भएका छन्।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै