Saturday, May 18, 2024
थप

    कविताः यात्रामा टुटेको फट्यांग्रो

    सङ्गीतको धूनमा
    सङ्गतको तान बुन्छ ,
    प्यासी,
    गन्धमा
    सुवासको धुप जलाउँछ,
    नक्कल गरी सक्कलको ।।

    दौडमा,
    मग्न भई
    निरर्थक
    आफ्नो मिलनमा
    अडिग,
    क्षणिक एकान्त
    शुखसम्भोग चाहान्छ ।।

     

    ठेगाना: इटहरी

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै