Home खेलकुद युरोकपका लागि क्रोएसियाको टिम घोषणा

युरोकपका लागि क्रोएसियाको टिम घोषणा

0
युरोकपका लागि क्रोएसियाको टिम घोषणा

 जेठ, काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसिया २६ जनाको टोली घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here