Home अर्थबजार निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

1
निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

1 COMMENT

Leave a Reply to Aashika Dhakal Cancel reply

Please enter your comment!
Please enter your name here