किन भत्कायो राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? के भन्छिन् देवकोटाकी छोरी ?
साउन २१, काठमाडौँ । राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर राज्यले संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनका लागि तयारी थालेको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले … Continue reading किन भत्कायो राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? के भन्छिन् देवकोटाकी छोरी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed