दक्षिणकाली हत्याकाण्डः जागिर लगाउने प्रलोभनमा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या, एक युवक पक्राउ

असार १०, काठमाडौँ । विभिन्न पशुपंक्षीको आवाज निकाल्ने युट्युबमा चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्यामा संलग्न एक युवालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सुरेष तिमिल्सिनाले बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश … Continue reading दक्षिणकाली हत्याकाण्डः जागिर लगाउने प्रलोभनमा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या, एक युवक पक्राउ