दक्षिणकालीमा सन्तोषीको लास भेटियो, हत्या भएको आशङ्का

असार ९ काठमाडौं । ६५ भन्दा बढी विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन्। मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय … Continue reading दक्षिणकालीमा सन्तोषीको लास भेटियो, हत्या भएको आशङ्का