Home अर्थबजार व्यापार व्यवसाय महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

0
महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

७ जेठ, काठमाडौं । कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् ।
ओमानमा रहेका एनआरएनए र अन्य नेपालीले संयुक्त रूपमा खरीद गरेर ५६० अक्सिजन सिलिन्डर नेपाल पठाएका छन् । त्यहाँ रहेका नेपालीको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here